Radio Gorkha

92.8 FM

रेडियो सुन्नुहोस्, तपाईंको मनपर्ने स्टेशनहरू छान्नुहोस् र तिनीहरूलाई यहाँ फेला पार्नुहोस्। गृहपृष्ठ मा शुरू गर्नुहोस्!

प्रोफाइल

गोरखा विकास र सञ्चार केन्द्र, गोरखा, द्वारा संचालन गरिएको रेडियो स्टेशन हो रेडियो गोर्खा 92.8 एफ.एम. हो । एक सय चौसठ्ठी जना प्रतिष्ठित व्यक्तित्वहरु (शेयरधनीहरु) द्वारा सहयोग प्राप्त रेडियो स्टेशन हो । स्थानीय समाचार र मनोरञ्जन प्रदान गर्दै दैनिक १८ घण्टा कार्यक्रम प्रसारण हुन्छ ।

मुख्य कार्यक्रमहरू

  • गोर्खा डायरी
  • सार्वजनिक सेवा
  • हेलो गोर्खा
  • गाँउगाँउमा सिंहदरवार
  • सम्बन्ध
  • बी.बी.सी. नेपाली सेवा

सम्पर्क

गाेर्खा नगरपालिका-४, सतीपिपल मैदान, गोर्खा, नेपाल
अधिक देखाउनुहोस् कम देखाउनुहोस्

सबै टिप्पणीहरू