
Gurkha FM
93.0 FM
प्रोफाइल
गाेर्खा एफ.एम. नेपालको पहिलो र एक मात्र साम्प्रदायिक एफ.एम. स्टेशन हो । विभिन्न प्रकारका समाचार, जानकारीमुलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रदान गर्न समर्पित रहेको छ । नेपाली, हिन्दी तथा अंग्रेजी लगायत विभिन्न स्थानीय र क्षेत्रीय भाषाहरुको गीतसंगीत पनि प्रस्तुत हुँदछ ।
मुख्य कार्यक्रमहरू
- गाेर्खा न्युज
- डा. योगी चिन्तामणी
- आनन्द पथ
- गाेर्खा एफ.एम. म्युजिक
- दिव्य ज्ञान
- गाेर्खा टप टेन
- बलिउड ब्लास्ट
- टुवेन्टी फर्स्ट सेन्चुरी
सम्पर्क
अनामनगर, काठमाण्डौ, नेपाल- टेलिफाेन: +977 1 4102548
- इमेल: info@gorkhafm.com