
Radio Hamro Sansar
Stream
प्रोफाइल
रेडियो हाम्रो संसार एक अनलाइन रेडियो स्टेशन हो । दैनिक चौबिसै घण्टा तथा हप्ताको सातै दिन मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्दछ । उत्कृष्ट नेपाली गीतसंगीत, विविध चलचित्रका गीतहरू, लोक गीतहरू र भज किर्तन आदि समावेश छ ।
मुख्य कार्यक्रमहरू
- नेपाली फिल्मी गीतहरू
- लोक दोहरी
- भजन किर्तन
- नेपाली गीतहरू
मुख्य डिजेहरू
- पुर्णिमा
- सृति सम्बेग
- अच्युत धिमिरे
- सृजना राइ
- इन्द्रमान आत्मा
सम्पर्क
नेपाल- टेलिफाेन: 9843420215
- इमेल: info@radiohamrosansar.com
- X: @hamrosansar