
Headlines & Music FM
97.2 FM
प्रोफाइल
हेडलाइन्स एण्ड म्युजिक एफ.एम. नेपालको धनुषा जिल्लाबाट प्रसारण हुने रेडियो स्टेशन हो । दिनको चौबिसै घन्टा प्रसारण हुने यस रेडियो स्टेशनमा धेरै नेपाली र अंग्रेजी गीतहरू बज्ने गर्दछ । यसमा स्थानीय, र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरू प्रसारण हुँदछ ।
स्लाेगन
Feel Good
सम्पर्क
भानु चोक, जनकपुरधाम, धनुषा, पि.ओ. बक्स १६- टेलिफाेन: +977 1 5525144
- इमेल: info@radiomithila.org
- Facebook: www.facebook.com/people/Headlines-Music-Fm-972/100063896107251/