
Hetauda FM
96.6 FM
प्रोफाइल
हेटौंडा एफ.एम. मकवानपुर मिडिया प्रा. लिमिटेडबाट संचालित छ । दैनिक चौबिसै धण्टा सुचना तथा मनोरञ्जनामा आधारित प्रोग्रामहरू 96.6 एफ.एम.मा प्रत्यक्ष प्रसारण गर्दछ । पूर्वी भेग जस्तै रौतहट, सर्लाही, धनकुटा, महोतरी, सिन्धुलीमा यो स्टेशन पनि सुन्न सकिन्छ भने पश्चिमी भेगमा जस्तै मुस्ताङ्ग, स्याङ्जा, रुपन्देही, नुवाकोट तथा छिमेकी देश भारतको बिहारका धेरै भागहरु पनि सुन्न सकिन्छ ।
स्लाेगन
You Intimate Friend !
सम्पर्क
हेटौंडा-४, मकवानपुर, नेपाल- टेलिफाेन: 057-524088
- इमेल: hetaudafm@gmail.com
- X: @hetaudafm