Himal FM
90.2 FM
प्रोफाइल
रेडियो हिमाल एफ.एम. ले समाचार, सूचना, शिक्षा र स्वास्थ्य तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारण गरिरहेको छ। हाल पूर्वी तथा मध्याञ्चल क्षेत्रका ३७ जिल्लहरुमा र भारतका केही भूभागहरू बाट यसलाई सुन्न सकिन्छ ।