
Hits FM
91.2 FM
प्रोफाइल
काठमाण्डाैबाट सञ्चालित विशुद्ध मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्ने एफ.एम. मध्ये हिट्स एफ.एम. 91.2 पनि एक हो । सन् १९९६ मा स्थापना भए देखि नै नेपाली गीतसंगीतको क्षेत्र तथा नेपाली कलाकारहरूलाई तथा प्रोत्साहन गर्दै माथि उकास्न तत्पर रहेको छ ।