
Image FM
97.9 FM
प्रोफाइल
इमेज एफ.एम. सन् १९९९ साल जानवरी ७ का दिन काठमाण्डाैमा स्थापना भएको थियो । यस स्टेशनमा चाैबिसै घण्टा हप्ताको सातै दिन नेपाली, हिन्दी, अंग्रजी जस्ता विन्भिन्न भाषाका उत्कृष्ठ गीतसंगीतहरू गुन्जिने गर्दछ ।
स्लाेगन
Music Of Your Life
मुख्य कार्यक्रमहरू
- आजको सन्दर्भ
- गीत गजल
- एनी थिङ्ग गोज्
- इमेज हाइलाइटस्
- गीत तपाइँको रोजाइको
- आराधना
- गुड मर्ननिङ्ग काठमाण्डाै
- विज्ञानका कुरा
मुख्य डिजेहरू
- केशव जङ्ग रेभाेन
- ज्ञानु अधिकारी
- उरूषा जाेशी
- सुरेन्द्र माननन्धर
- श्याम अर्याल
- प्रिया थापा
प्लेलिस्ट
- स्वार्थी छ दुनियाँ - दिप श्रेष्ठ
- याद आयो - पुर्णिमा लामा
- हिँउ सरी - प्रल्हाद तिमलसिना
- मेरो भाग्यको खुशी - शिव परियार
- स्लो मोशन - विशाल र शेखर
- हुक अप सङ्गस् - नेहा र शेखर
- आइ डोन्ट केयर - एड सिरान र जस्टिन बेइवर
- वल्ड टाउन रोड - लिल नास
सम्पर्क
इमेज एफ.एम. 97.9 एफ.एम. , पि.ओ. वक्स 5566, पाको, न्यू रोड, काठमाण्डाै, नेपाल- टेलिफाेन: +977 1 4006555
- वेभसाइट: www.imagefm.com.np
- इमेल: info@imagechannels.com
- Facebook: www.facebook.com/imagefm97.9/