
Image News
103.6 FM
प्रोफाइल
इमेज न्यूज 103.6 एफ.एम. एक अनलाइन रेडियो स्टेशन हो । आफ्नो कार्यक्रमहरूका माध्यमबाट स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरू प्रस्तुत गर्न समर्पित छ। दैनिक चौबिसै घण्टा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गर्दछ ।
मुख्य कार्यक्रमहरू
- न्यूज
- तपाईँको आज
- प्राइम न्यूज
- विज्ञानका कुरा
- आजको सन्दर्भ
- सम्पदा
- हाम्रो नपाल हामी नेपाली
- निश्कर्ष
- जनसरोकार
- मेरो डक्टर
सम्पर्क
पानीपोखरी, काठमाण्डौ, नेपाल- टेलिफाेन: +977 1-4006555
- इमेल: info@imagechannel.com.np
- Facebook: www.facebook.com/imagenewsfm/
- X: @imagenewsfm