
Radio Jaljala
96.4 FM
प्रोफाइल
रेडियो जलजाला एफ.एम. 96.4 मेगाहर्ज नेपालको लिवाङ्गबाट प्रसारण हुने गर्दत । यसले सोमबार देखि शुक्रबारसम्म समाचार, मौसम, अन्तर्वाता,र मनोरञ्जना जस्ता विभिन्न विषयवस्तुमा कार्यक्रम प्रस्तुत गर्दछ । यो इन्टरनेट मार्फत विश्वभरी सुन्न सकिन्छ ।