
Radio Janadesh
Stream
प्रोफाइल
रेडियो जनादेश एक अनलाइन रेडियो स्टेशन हो जुन सन् २०१२ मा स्थापित भएको हो । नेपाली भाषा र संस्कृतिलाई प्रोत्साहन गर्न सर्मपित रहेको छ । देश विदेशका श्रोताहरू बीच दैनिक चौबिसै घण्टा हप्ताको सातै दिन विभिन्न कार्यक्रमहरू प्रस्तुत गर्दछ ।
स्लाेगन
A Complete Nepali Online Radio Station
सम्पर्क
नेपाल- इमेल: radiojanadesh@gmail.com
- Facebook: www.facebook.com/RadioJanadesh/
- X: @radiojanadesh