
Kanchanjungha FM
92.6 FM
प्रोफाइल
कञ्चनजङ्गा एफ.एम. 92.6 मेगाहर्ज नेपालको झापाबाट प्रसारण भइरहेको छ । यसमा समाचार, टक शो, गीतसंगीत र जानकारीमुलक कार्यक्रम जस्ता विविध विषयमा कार्यक्रम प्रस्तुत हुन्छ । हप्ताको सातै दिन र दिनको चौबिसै घण्टाप्रसारण हुन्छ ।
स्लाेगन
One step ahead
मुख्य कार्यक्रमहरू
- आध्यात्मिक चिन्तन
- कल एण्ड डेडिकेट
- पुरानो चौतारी
- मानव अघिकार शिक्षा
- भावनाको लहर
- कञ्चन परिक्रमा (न्यूज)
मुख्य डिजेहरू
- सिरो सन्दाइ
- कञ्चन परिक्रमा
- सबिना सुब्बा
- केशब भट्टराई
सम्पर्क
अनारमणी-३, बिर्तामोड, झापा, नेपाल- टेलिफाेन: +977 23 542611
- इमेल: kanchanjungha_fm@yahoo.com
- Facebook: www.facebook.com/kanchanfm/