प्रोफाइल
कठरिया समुदायको पहिला अनलाइन रेडियाे अनलाइन रेडियो स्टेशन रूपमा स्थापित कठरिया अनलाइन रेडियाे बर्दगाेरिया गाउँपालिका वडा नं.-६, काेटातुल्सीपुर कैलाली नेपालबाट प्रशारण भइरहेको छ । यसमा कठरिया समुदायका गीतसंगीत, मुल्यमान्यता, पहिचानको जगेर्ना गर्दै स्थानीय राष्ट्रिय सूचना तथा मनोरञ्जनात्मक विषयवस्तु प्रशारण भइरहेको ।