
Keeps
98.3 FM
प्रोफाइल
किप्स 98.3 एफ.एम. ले मनोरञ्जनालाई मुख्य केन्द्रविन्दु बनाएको छ । काठमाण्डौबाट प्रसारण हुने यस स्टेशनमा गीत संगीत, ज्ञान विज्ञान, इतिहास, गफसफ जस्ता थुप्रै विविध मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत हुने गर्दछ ।
स्लाेगन
Your Companion
मुख्य कार्यक्रमहरू
- स्पोर्टस्@98.3
- म्युजिक मज्जा
- इन बक्स (बलिउड गसिप्स)
- रिक्वस्ट आवर
- युथ बुस्टर
- रेडियोमा रोचक
मुख्य डिजेहरू
- आकृति सिंह
- अनिल पँगेनी
- वर्षा बस्नेत
- विनोद पोखरेल
- ज्ञानी शर्मा
- कुशुम शाक्य
सम्पर्क
कुलेश्वर , काठमाण्डाै, नेपाल- टेलिफाेन: +977 1 4673114
- वेभसाइट: www.keepsfm.com
- इमेल: info@keepsfm.com
- Facebook: www.facebook.com/keepsfm/
- X: @keepsfm