
Radio Kolhabi
104.1 FM
प्रोफाइल
कोल्हवी १०४.१ मेगाहर्ज बारा जिल्लाबाट २४ सै घण्टा प्रसारण हुने प्रशारण हुने एक मात्र रेडियो स्टेशन हो।
स्लाेगन
हलपल तपाईको साथमा ..... यही सुने पुग्छ .....
मुख्य कार्यक्रमहरू
- कोल्हवी समाचार
- गुड मर्निङ्ग कोल्हवी
- रिक्वेस्ट डट कम
- डेउराली
- हेलो कोल्हवी
- रेडियो ट्युशन
- गुड नाइट कोल्हवी
- नन स्टप गुड नाइट सङ्गस्
मुख्य डिजेहरू
- अनिल प्रित चाैधरी
सम्पर्क
कोल्हवी - १, बारा, नेपाल- इमेल: radiokolhabi@gmail.com
- X: @radiokolhabi