
Radio Madanpokhara
106.9 FM
प्रोफाइल
रेडियो मदनपोखरा 106.9 एफ.एम. सन् २००० मा गाँउमा आधारित पहिलो सामुदायिक रेडियो स्टेशनको रूपमा शुरूवात भ्एको हो। यसको कार्यक्रमहरूमा समाचार, खेलकुद, राजनीति, मौसम, व्यापार र अन्तर्वाता जस्ता समावेश छन्। यो अनलाइनमा पनि सुन्न सकिन्छ।