
Radio Madhyapaschim
91.4 FM
प्रोफाइल
रेडियो मध्यपश्चिम 91.4 एफ.एम.ले नेपाली भाषामा समाचारहरू, टक शो, गीतसंगीत र जानकारीहरू जस्ता कार्यक्रमहरू प्रसारण गर्दछ। यो स्टेशन घोराही क्षेत्रमा मात्र नभइ नेपालभर तथा विश्व व्यापी रूपमा अनलाइनमा सुन्न सकिन्छ ।
मुख्य कार्यक्रमहरू
- मध्यपश्चिम हाइलाइटस्
- खबर प्रत्रिका
- राेज अफ लभ
- बी.बी.सी. नेपाली सेवा
- नेपाल खबर
- बिजिनेश सेन्ट्रल
सम्पर्क
शहिद उमेश मार्ग, घोराही, दाङ, नेपाल- टेलिफाेन: +977 82 561590
- वेभसाइट: www.radiomp.org
- इमेल: rmpoffice.fm@gmail.com
- Facebook: www.facebook.com/pages/Radio-madhyapaschim-fm-914-Mhz-ghorahi-Dang/236948339845814/