
Radio Mayadevi
106.1 FM
प्रोफाइल
रेडियो मायादेवी 106.1 एफ.एम. गजेहडा कपिलवस्तु नेपालको एक लोकप्रिय रेडियो स्टेशन हो । यसले विभिन्न विधा जस्तै समाचार, घटना विचार, गीतसंगीत र मनोरञ्जन अनुसार कार्यक्रम वर्गीकृत गर्दछ । यो अनलाइन मार्फत विश्वभरी सुन्न सकिन्छ ।