
Radio Miteri
Stream
प्रोफाइल
रेडियो मिटेरी सुदुरपश्चिमको लोकप्रिय स्टेशन हो । यसको उद्देश्य शैक्षिक, सांस्कृतिक, क्षेत्रीय, मनोरञ्जन, आर्थिक, राजनैतिक, स्वास्थ्य, पर्यटन, कृषि, संस्कृतिको उत्थानमा कार्यक्रम प्रस्तुत गर्न रहेको छ। अनलाईनमा पनि सुन्न सकिन्छ ।