
Radio Namaste
92.8 FM
प्रोफाइल
रेडियो नमस्ते रूपन्देही नेपालबाट प्रसारणा हुने एम.एम. स्टेशन हो । यसले नेपाली भाषामा शो, सूचना, गीतसंगीत, ताजा समाचार र मनोरञ्जनहरू समावेश गर्दछ। यो 92.8 एफ.एम. र अनलाइनमा सुन्न सकिन्छ, ।
स्लाेगन
सत्यको सम्बाहक
मुख्य कार्यक्रमहरू
- हाम्रो सेरोफेरो
- आराधना
- समय सन्दर्भ
- नमस्ते समाचार
- नयाँ नेपाल
- गुड मर्निङ्ग नेपाल
- सिनेमा संगीत
- बलि हिट्स
सम्पर्क
कालिकानगर, बुटवल-१२, रूपन्देही, नेपाल- टेलिफाेन: + 977 71 437955
- इमेल: info@radionamaste.com.np
- Facebook: www.facebook.com/radionamaste/