
Radio Planet
89.1 FM
प्रोफाइल
रेडियो प्लानेट एफ.एम. 89.1 मेगाहर्जले सबै श्रोताहरूलाई विभिन्न नेपाल गीतसंगीत, विविध मनाोरञ्जनात्क विषयवस्तु तथा दैनिक समाचार अपडेटहरू प्रस्तुत गर्ने गर्दछन् । यो स्टेशन नेपालको सिन्धुपाल्चोक जिल्लाबाट प्रसारण हुन्छ । अनलाइन पनि सुन्न सकिन्छ ।
सम्पर्क
चौतारा, सिन्धुपाल्चोक, नेपाल- टेलिफाेन: 977-011-620440
- इमेल: radioplanet891@gmail.com
- Facebook: www.facebook.com/RadioPlanet891Mhz/