
Radio PMC Nepal
Stream
प्रोफाइल
रेडियो पी.एम.सी. एक अनलाइन रेडियो स्टेशन हो जुन सन् २०१० मा स्थापित भएको हो । काठमाण्डौबाट प्रसारण हुने यस स्टेशन हप्ताको सातै दिन र दिनको चौबिसै 24 घण्टा कार्यक्रम प्रस्तुत हुन्छ । नेपाली कलाकहरूको पुराना तथा नयाँ लोकप्रिय गीतसंगीतहरू प्रसारण हुन्छ ।