
Radio PMC Nepal
Stream
प्रोफाइल
रेडियो पी.एम.सी. एक अनलाइन रेडियो स्टेशन हो जुन सन् २०१० मा स्थापित भएको हो । काठमाण्डौबाट प्रसारण हुने यस स्टेशन हप्ताको सातै दिन र दिनको चौबिसै 24 घण्टा कार्यक्रम प्रस्तुत हुन्छ । नेपाली कलाकहरूको पुराना तथा नयाँ लोकप्रिय गीतसंगीतहरू प्रसारण हुन्छ ।
स्लाेगन
हरेक नेपालीको साथि (तपाई जहाँ, हामी त्यहाँ) ...
सम्पर्क
चावहिल, काठमाण्डौ, नेपाल- टेलिफाेन: 01-4496006
- वेभसाइट: www.pmctvnepal.com
- इमेल: ap_palpali2042@yahoo.com
- Facebook: www.facebook.com/radiopmcnepal/
- X: @radiopmcnep