
Relation FM
88.0 FM
प्रोफाइल
रिलेशन प्रशारण प्रा. लि. द्वारा २०७२ जेष्ठ १५ गते देखि प्रसारण सञ्चालित Relation 88 FM, एक अनलाइन मनोरञ्जनात्मक एफ.एम. स्टेशन हो । यो पूर्वी चितवनको रत्ननगरबाट सञ्चालन भइरहेको छ । यसले दैनिक १८ घण्टाको प्रशारणमा जनता माझ सूचना, संगीत र मनोरञ्जन दिदै विभिन्आन जनचासोका विषय, बौद्धिक, ज्ञानवद्र्धक तथा सांगीतिक कार्यक्रम प्रस्तुत गर्दछ । यसले चितवन जिल्ला र वरपरका जिल्लाहरुका साथ विश्वभर आफ्नो सन्देश पुर्याएको छ ।
सम्पर्क
रत्न नगर-१, चितवन, नेपाल- टेलिफाेन: 9855062537 | 9845049159
- वेभसाइट: relationkhabar.com
- इमेल: relationnews@gmail.com
- X: @relationfm