
Radio Safalta
103.4 FM
प्रोफाइल
रेडियो सफलता 103.4 एफ.एम. पोखराबाट प्रसारण हुने एक स्टेशन हो । यसमा समाचारतथा समसामायिय विषयवस्तुहरू प्रसारण गरिन्छ । यसमा समाजको स्थानीय खबर, व्यवसाय र अर्थशास्त्र, खेल, कृषि, स्वास्थ्य, वातावरण, मनोरञ्जन र अन्य समुदाय गतिविधिहरू पनि समावेश छन्।
मुख्य कार्यक्रमहरू
- शंख धोनी
- धार्मिक भजन
- खबर सँगालो
- टुरिजम न्यूज
- सफलताको खोजी
सम्पर्क
मासबार-७, पोखरा, नेपाल- टेलिफाेन: +977 61 465966
- वेभसाइट: www.radiosafalta.com
- इमेल: radiosafalta@gmail.com
- Facebook: www.facebook.com/radiosafaltapkr/
- X: @hashtag/radiosafalta