
Radio Saligram
Stream
प्रोफाइल
रेडियो सेलिग्राम एफ.एम. 100.6 मेगाहर्ट्ज सन् २०१३ मा स्थापित गरिएको रेडियो स्टेशन हो । यसका कार्यक्रमहरूमा गीतसंगीत, मनोरञ्जन, जानकारी र शिक्षाका विषयहरू समावेश छन् । यो पर्वत जिल्लाको कुश्माबाट प्रसारण गरिन्छ र अनलाइन पनि सुन्न सकिन्छ ।
स्लाेगन
Voice of Nation Just for Nation
मुख्य कार्यक्रमहरू
- लोक थुँङ्गा
- विज्ञान र प्रविधि
- कलिहुड हँगामा
- शालिग्राम सम्वाद
- शालिग्राम क्वीज
- टक टाइम
मुख्य डिजेहरू
- ठाकुर रसाइली
- रे.के.
- अर्जुन थापा
- ओम प्रसाद घायल
- राम कृष्ण लामिछाने
सम्पर्क
कुश्मा नगरपालिका, पर्वत १०, नेपाल- टेलिफाेन: 067-421156
- इमेल: radiosaligram@gmail.com
- Facebook: www.facebook.com/RadioSaligram1006Mhz/