
Radio Sarangi Morang
101.3 FM
प्रोफाइल
रेडियो सारंगी 101.3 मेगाहर्ज कोशी हरैंचा नगरपालिका-३, बिराटचोक, मोरङ्ग, नेपालबाट प्रसारण हुन्छ । यो सन् २०१३ मा मा स्थापित स्टेशन हो । यसमा ताजा समाचार र मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्दछ ।
स्लाेगन
पुर्वको उज्यालो
सम्पर्क
बिराटचोक, मोरङ्ग, नेपाल- टेलिफाेन: +977 021 546063
- वेभसाइट: radiosarangi.com
- इमेल: morang@radiosarangi.com
- X: @radiosarangi