
Radio Sarangi Pokhara
93.8 FM
प्रोफाइल
रेडियो सारङ्गी 93.8 एफ.एम. पोखरा शहरको एक लोकप्रिय एफ.एम. स्टेशन हो । यसमा सोमबार देखि शुक्रवार सम्म विभिन्न कार्यक्रमहरू जस्तै टक शो, अन्तर्वाता, अर्थ र व्यापारिक कार्यक्रमहरू सुन्न सक्ने सकिन्छ।
स्लाेगन
a tune of the nation
मुख्य डिजेहरू
- सरोज समुन्द्र
- परमात्मा ओझा
- माधव प्रसाद दहाल
- सृजना
सम्पर्क
महेन्द्पुल, पोखरा, नेपाल- टेलिफाेन: +977 061 541882, 541
- वेभसाइट: radiosarangi.com
- इमेल: info@radiosarangi.com
- X: @radiosarangi