
Saugaat FM
103.6 FM
प्रोफाइल
दशरथ नगरपालिका, बैतडी, नेपालमा अवस्थित रहेको साैगात एफ.एम. ले स्थानीय नेपाली लोकप्रिय गीतसंगीत, मौसम, टक शो, खेलकुद र सूचना सम्बन्धी कार्यक्रमहरू प्रसारण हुने गर्दछ । इन्टरनेट मार्फत विश्वभरी सुन्न सकिन्छ।
सम्पर्क
दशरथ नगरपालिका १, गडी, बैतडी, नेपाल- टेलिफाेन: +977 95 520515
- इमेल: saugaatfm@gmail.com
- Facebook: www.facebook.com/people/Radio-Saugaat-1036MHz/100069725267044/