
Solu FM
101.2 FM
प्रोफाइल
सोलु एफ.एम. 101.2 मेगाहर्ज पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो हो । यो इन्टरनेट मार्फत पनि सुन्न सकिन्छ । कार्यक्रममा स्थानीय समाचार, अन्तर्वाता, खेलकुद, राजनीति, मौसम, र गीतसंगीत समावेश भएको जस्त विभिन्न विययवस्तु समेटिएको छ ।
सम्पर्क
सल्लेरी-७, डाेर्पु बजार, साेलुखुम्बु, नेपाल- टेलिफाेन: +977 38 520016
- वेभसाइट: www.radiosolu.org
- इमेल: solufm@gmail.com