
Star FM
95.2 FM
प्रोफाइल
काठमाण्डौको मुटुमा अवस्थित मध्य बानेश्वरबाट प्रसारण हुने स्टार एफ.एम. सार्वजनिक रेडियो स्टेशन हो । यसले श्रोताहरूको लागि दैनिक चार घन्टा, हप्ताको सातै दिन सबै भन्दा राम्रो र सबैभन्दा लोकप्रिय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा हिट गीतसंगित प्रसारण गर्दछ ।
स्लाेगन
Best of the Best
सम्पर्क
पुजाप्रतिष्ठान मार्ग - मध्य बानेश्वर, काठमाण्डौ, नेपाल- टेलिफाेन: +977 1 4465875
- वेभसाइट: www.starfm.com.np
- इमेल: Info@starfm.com.np