
Radio Suseli
106.3 FM
प्रोफाइल
रेडियो सुसेली नेपालको इटहरारीबाट प्रसारण हुँन्दछ । नेपाली भाषामा कार्यक्रम संचालन हुने यस रेडियोमा दैनिक स्थानीय समाचार, गीतसंगीत, सूचना, खेलकुद र मनोरञ्जनात्मक विषयवस्तु प्रस्तुत हुन्छ । यो इन्टरनेट मार्फत पनि सुन्न सकिन्छ।
मुख्य कार्यक्रमहरू
- नेपालबानी
- राष्टिय समाचार
- बानी बहश
- सुसेली समाचार
- मेरो देश
- डमर्नीङ सुसेली
- नेपाली फ्लिमी गीत
- बायोग्राफी
सम्पर्क
इटहरी, नेपाल- टेलिफाेन: +977-21-546408
- वेभसाइट: www.radiosuseli.com
- इमेल: info@radiosuseli.com