प्रोफाइल
स्वदेश एफ.एम. 93.2 स्वदेश इन्फोसिस (प्रा.) लि.द्वारा सञ्चालित तथा चितवनको माडीबाट प्रसारित एक अनलाइन एफ.एम. हो । यसले माडी तथा चितवन आसपासका क्षेत्रहरू साथै प्रादेशिक, केन्द्रीय र विश्वभरीका समाचार तथा मनोरञ्जनात्मक सामग्रीहरु प्रसारित गर्दछाैं ।
स्लाेगन
अविरल संगीत र समाचार
मुख्य कार्यक्रमहरू
- निरन्तर गीतसंगित (अनलाइनबाट)
- भू-सतहीय प्रशारण सुचारु
- भक्तिसाधना (भजन)
- नेपाली खवर (समाचार)
- नेपाली बहस (अन्तरवार्ता)
- स्वदेश (प्रगतिवादी र स्वदेश गान)
- संगित संगम (नयाँ आधुनिक गीत)
मुख्य डिजेहरू
- रमेश `असफल´
सम्पर्क
माडी नगरपालिका-३, बसन्तपुर, चितवन, नेपाल- टेलिफाेन: (+977) 056-501060 / 9855030000 / 9851046375
- वेभसाइट: swadeshpost.com
- इमेल: fm.swadesh@hotmail.com
