प्रोफाइल

स्वदेश एफ.एम. 93.2 स्वदेश इन्फोसिस (प्रा.) लि.द्वारा सञ्चालित तथा चितवनको माडीबाट प्रसारित एक अनलाइन एफ.एम. हो । यसले माडी तथा चितवन आसपासका क्षेत्रहरू साथै प्रादेशिक, केन्द्रीय र विश्वभरीका समाचार तथा मनोरञ्जनात्मक सामग्रीहरु प्रसारित गर्दछाैं ।

स्लाेगन

अविरल संगीत र समाचार

मुख्य कार्यक्रमहरू
  • निरन्तर गीतसंगित (अनलाइनबाट)
  • भू-सतहीय प्रशारण सुचारु
  • भक्तिसाधना (भजन)
  • नेपाली खवर (समाचार)
  • नेपाली बहस (अन्तरवार्ता)
  • स्वदेश (प्रगतिवादी र स्वदेश गान)
  • संगित संगम (नयाँ आधुनिक गीत)
मुख्य डिजेहरू
  • रमेश `असफल´
सम्पर्क
माडी नगरपालिका-३, बसन्तपुर, चितवन, नेपाल
अधिक देखाउनुहोस् कम देखाउनुहोस्

सबै टिप्पणीहरू