
Syangja Internet Radio
Stream
प्रोफाइल
स्याङ्जा रेडियो इन्टरनेट 51559 स्याङ्जाको पुतलीबजार, नेपालबाट प्रसारण हुने रेडियो स्टेशन हो । यसमा नेपाली, हिन्दी, अङ्ग्रेजी गीत संगीतको साथै देश भित्रका विभिन्न क्षेत्रका समाचार, धार्मिक, शैक्षिक वार्तालाप र मनोरञ्जनका विषयवस्तु समावेश छ।
सम्पर्क
विक्रम शाही न्यू पब्लिकेशन प्रा. लि., पुतली बजार- ३, स्याङ्गजा, नेपाल- टेलिफाेन: +977 981-8537633
- वेभसाइट: www.bikramshahi.com.np
- इमेल: syangjatv3@gmail.com