
Radio Tanahun
97.2 FM
प्रोफाइल
रेडियो तनहुँ 97.2 एफ.एम. तनहुँ जिल्लाबाट प्रसारण हने एक एफ.एम. स्टेशन हो । अनलाइनको माध्यमबाट पनि प्रसारण सुन्न सकिन्छ । कलालाई यसले मुख्य विषयवस्तु बनाएको छ। पश्चिम नेपालको सबैभन्दा ठूलो भागका श्रोताहरू सम्म यो स्टेशन पुगेको छ ।
मुख्य कार्यक्रमहरू
- स्मार्ट ब्रेन
- कल 97.2
- ओरिजिनल टु रिमक्स
- इजुकेशन फाेरम
- हाम्रो भाका
मुख्य डिजेहरू
- ममता गुरूङ्ग
- प्रेम नारायण पौडेल
- नारायण धिमिरे
सम्पर्क
डुलेडौंडा ९, खैरेनीटार, तनहुँ, नेपाल- टेलिफाेन: +977 65 570897
- इमेल: admin@radiotanahun.com
- X: @radiotanahun