
Tharu Radio
Stream
प्रोफाइल
हिमालय फाउन्डेसनद्वारा संचालित थरु रेडियो कूपन्डोल, ललितपुरबाट प्रसारण हन्छ। यसमा जानकारी र समाचार, साक्षात्कार, बहस र धेरै थप मनोरञ्जनात्मक कार्यक्रमहरू छन् । हाल यो परीक्षण प्रसारणमा छ र चाडै नियमित प्रसारण सहित आउनेछ ।