
Radio Tharuhat
Stream
प्रोफाइल
थारु समुदायको भाषा, साहित्य, संस्कृतिकाे संरक्षण गुर्नुका साथै थारु कलाकारहरु र थारु गीतसंगीतलाई प्रवर्धन गर्ने उद्देश्यले थरुहट मिडिया प्रा.लि. द्वारा सञ्चालित अनलाईन रेडियो हो रेडियो थरुहट।
स्लाेगन
द भ्वाइस अफ थरुहट तराई
सम्पर्क
करैयामाई, बारा, नेपाल- इमेल: radiotharuhat@gmail.com
- Facebook: www.facebook.com/RadioTharuhat/