प्रोफाइल
कैलाली जिल्लाको टीकापुरमा कार्यरत पत्रकारहरुद्वारा २०६३ पुसमा रेडियो टिकापुर 101.0 एफ.एम. एक सामुदायिक रेडियो स्टेशनको रूपमा शुरूवात भएको हो । यसले दैनिक स्थानीय समाचार, टक शो र मनोरञ्जनात्मक कार्यक्रहरू प्रत्यक्ष प्रसारण गर्दछ। साथै इन्टरनेट मार्फत पनि सुन्न सकिन्छ ।
सम्पर्क
टीकापुर नगरपालिका १, सञ्चारग्राम, टीकापुर, कैलाली, नेपाल- टेलिफाेन: 091-560625
- वेभसाइट: www.tikapurfm.org
- इमेल: tikapurfm101@gmail.com
- Facebook: www.facebook.com/Community-Radio-Tikapur-FM-101-MHZ-235721523224620/
