
Radio Tinlal
88.6 FM
प्रोफाइल
एभरग्रिन सुनापति मिडिया प्रा.लि.द्वारा सञ्चालित रेडियो तीनलाल एफ.एम. 88.6 मेगाहर्ज रामेछाप जिल्लामा स्थापित पहिलो व्यवसायिक रेडियो हो । यस रेडियोले दैनिक विहान ५ बजेदेखि राति १0 बजेसम्म आफ्नो नियमित प्रशारण गर्दै आएको छ ।
मुख्य कार्यक्रमहरू
- लोक मञ्जरी
- नेपाली गीत
- नेपाल दर्पण
- जिन्दगीको कथा
- तीनलाल खबर
सम्पर्क
मन्थली-४, रामेछाप, नेपाल- टेलिफाेन: 04-8540125
- इमेल: radiotinlal@yahoo.com