
Radio Triveni
100.6 FM
प्रोफाइल
रेडियो त्रिवेणीले तराईका शहर तथा ग्रामीण इलाकाका श्रोताहरुको लागि दैनिक चौबिसै घण्टा कार्यक्रम प्रसारण गरिरहेको छ । यसमा विभिन्न उमेर समूहका दर्शकहरूको लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ ।
स्लाेगन
Voice of People
मुख्य कार्यक्रमहरू
- आर्थिक समाचार
- पुराना हिन्दी गीतहरू
- स्थानीय समाचार
- बलिउड काउन्टडाउन
- लोक गीतहरू
- रिमिक्स आवर
सम्पर्क
पोस्ट बक्स नं. ९९, भरतपुर, चितवन, नेपाल- टेलिफाेन: 00977-056-533141
- इमेल: radiotriveni@gmail.com
- Facebook: www.facebook.com/radiotriveni.chitwan/
- X: @radio_triveni