
Ujyaalo 90 Network
90.0 FM
प्रोफाइल
काठमाण्डाै उपत्यकाबाट प्रसारण हुने यो रेडियो स्टेशन एक ठूलो स्वतन्त्र मिडाया सन्जालहरूबाट सञ्चालित छ । यसमा विभिन्न श्रोताहरूलाई लक्षित गरी सामाचार, राजनैतिक, मनाोरञ्जनका थुप्रै किसिमका कार्यक्रमहरू प्रसारण हुने गर्दछ ।
स्लाेगन
सिधा कुरा प्रष्ट विचार
मुख्य कार्यक्रमहरू
- नेपाल खबर
- मनका कुरा भनाैं सुनाैं
- मिटेरी साइनो
- बुलबुल
- नेपाल दर्पन
सम्पर्क
उज्जालो घर (केन्द्रिय चिडियाखाना पछाडि), ललितपुर उप-महानगरपालिका, वडा नं. ४, शान्ति चाेक, जावलाखेल, ललितपुर, जी.पि.ओ. बक्स 6469, काठमाण्डाै, नेपाल- टेलिफाेन: +977-1-5000171, 5000
- वेभसाइट: www.ujyaaloonline.com
- इमेल: info@unn.com.np
- Facebook: www.facebook.com/Ujyaalo/
- X: @Ujyaalo