प्रोफाइल
यूनिक एफ.एम. रुकमको सबैभन्दा पहिलो रेडियो स्टेशन हो । यसले सूचना जानकारी, गीतसंगीत र मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरेको छ। यो स्टेशन रुकुम, सल्यान, दाङ, सुर्खेत, रोल्पा, प्योथन, डोल्पा, दालिखोट, जाजरकोट र बाग्लुङ लगायत समेत १० भन्दा बढी जिल्लाहरूमा सुन्न् सकिन्छ।
स्लाेगन
Voice Forever
सम्पर्क
मुसिकोट-०१, रूकुम, नेपाल- टेलिफाेन: 088530307
- वेभसाइट: www.uniquefm.com.np
- इमेल: uniquefm97.6@gmail.com
- Facebook: www.facebook.com/uniqueradio.fm/
- X: @uniqueradiofm
