
Radio Upatyaka
87.6 FM
प्रोफाइल
रेडियो उपत्यका लगन चोक काठमाण्डौबाट 87.6 एफ.एम।मा सुन्न सकिन्छ । यसमा विभिन्न मनोञ्जनात्मक तथा गीतसंगीत कार्यक्रमहरू प्रस्तुत गर्दछ । अनलाइनमा पनि सुन्न सकिन्छ । यसलाई मोबाइल एन्ड्रोइड र आईफोन पनि सुन्न सकिन्छ ।
स्लाेगन
Communication for Community
मुख्य कार्यक्रमहरू
- समाचार
- अन्तर्वातामुलक कार्यक्रम
- राष्ट्रिय गीत
- अधुनिक गीत संगीत
- लोक दाेहरी कार्यक्रम
- नेपाली पप गीतसंगीत
- फिल्मी गीतसंगीत
- नेपाल भाषा कार्यक्रम
सम्पर्क
लगन चोक, काठमाण्डौ , नेपाल- टेलिफाेन: +977 1 4249446
- इमेल: radioupatyaka@yahoo.com
- Facebook: www.facebook.com/radioupatyaka/