
Radio Chhahari
Stream
प्रोफाइल
रेडियो छहारी एक अनलाइन रेडियो स्टेशन हो । दैनिक चौबिसै घण्टा र हप्ताको सातै दिन कार्यक्रमहरू प्रस्तुत गर्दछ । यसले आफ्ना सबै श्रोताहरूका लागि मनोरञ्जनात्मक कार्यक्रमहरू जस्तै गीतसङ्गीत तथा समाचार प्रस्तुत गर्दछ।
स्लाेगन
तपाईँको हलपलको साथी
सम्पर्क
नेपाल- टेलिफाेन: +98 51121906
- इमेल: radiochhahari@gmail.com