
Radio Janakpur
97.0 FM
प्रोफाइल
रेडियो जनकपुर 97.0 एफ.एम. जनकपुरबाट प्रसारण हुने एक लोकप्रिय रेडियो स्टेशन हो । यसले नेपाली भाषामा सबै श्रोताहरूको लागि ताजा समाचारहरू तथा विभिन्न कार्यक्रमहरू प्रस्तुत गर्दछ । रेडियो जनकपुर अनलाइन मार्फत विश्वभरी पनि सुन्न सकिन्छ ।
मुख्य कार्यक्रमहरू
- कबीर अमृत वाणी
- कायाकैरण
- बी.बी.सी. नेपाली सेवा
- मिथिला हालचाल
- समर्पण
- हिन्दी गीतहरू
- पब्लिक डिमाण्ड
- अप्पन दलान
- भोजपुरीया संगम
- नेपाल दर्पण
मुख्य डिजेहरू
- शीतल साह
- दिपेन्द्र सिंह
- धिरेश दत्त
- सत्यनारायण आलोक
- सौगात अधिकारी
- अमोद कुमार साह
- सुनिता महतो
- मुकेश यादव
सम्पर्क
जनकपुर -९, पिदारी चोक, धनुषा, नेपाल- टेलिफाेन: +977 41 527346
- इमेल: radiojnk123@gmail.com
- X: @radiojanakpur97