
Mero FM
93.3 FM
प्रोफाइल
काठमाडौंबाट प्रसारण हुने मेरो एफ.एम. 93.3 मेगाहर्जको मुख्य उद्देश्य भनेको गरिब पिछडिएका वर्गहरूको हयोग पुर्याउनको लागि उनीहरूको जागरणका लागि लक्षित जानकारी, शिक्षामुलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारण गर्दछ । The mission of Mero FM, a radiostation based in Kathmandu, is to support to less vocal group in the community, the poor and isolated, in their journey of change by giving them a voice and by broadcasting programs with a focus on education and entertainment.
स्लाेगन
Catalyst of Changes
मुख्य कार्यक्रमहरू
- अर्थ बजार
- रेडियो अपरेशन
- लाइभ सलुशन
- सैशेक सरोकार
- क्यारियर समिट
- कलेजका कुरा
- सुनखरी मनैभरी
सम्पर्क
राधेमार्ग, डिल्लीबजार, काठमाण्डौ, नेपाल- टेलिफाेन: +977 1 4412500
- वेभसाइट: merofm.com
- इमेल: merofm@gmail.com
- Facebook: www.facebook.com/MeroFM.Nepal/